सुपरस्टार प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ ले एक पटक फेरी चर्चा पाएको छ । अजय देवगन पनि यस फिल्मको हिस्सा बन्ने खबर बाहिर आएको छ । ओम राउतले निर्देशन गर्ने यस फिल्ममा सैफ अलि खानले पनि लंकेशको भुमिका निभाउने समाचार आएको थियो ।

भारतीय समाचार अनुसार अजय देवगनले भगवान शिवको भुमिका निभाउनेछन् । यो भन्दा पहिला अजय र सैफले ओम राउतको फिल्म ‘तान्हाजीः द अनसँग वारियर’ मा काम गरेका थिए । आधिकारीक रुपमा जानकारी भने आएको छैन् तर आदिपुरुषमा अजयलाई लिएर भने फ्यानहरु उत्साहित भएका छन् ।

यस फिल्ममा प्रभास भगवान रामको रोलमा देखिनेछन् । २०२१ मा फिल्मको सुर्टिङ हुनेछ । यो फिल्म हिन्दीको साथै अन्य धेरै भाषामा पनि रिलीज गरिने भएको छ ।

यो पनि हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!