नेपालीहरुको महान पर्व दशै र तिहार नजिकिदै गर्दा दशै तिहार सम्बन्धि भिडियोहरु हरेक दिनजसो दर्जनौं युट्युब च्यानलहरुमा आइरहेका छन । रुपन्देहीको देवदहका युवा प्रशान्त गौडेलले पनि लकडाउनको समयलाई सदुपयोग गरि विभिन्न भिडियो निर्माण गरि रहेका छन ।

यसै क्रममा गौडेलले दशै बिशेष मार्मिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन । भेदभाव नामक सर्ट मुभी सार्वजनिक गरेका हुन । जसमा लकडाउनको समयमा गरिबले कसरी दशै मनाउन सक्छन भनि छोटो कथामा यथार्थ प्रस्तुत गरेका छन । जसमा सलिना बुर्जा मगर, नम्रता केसि, शिला तामाङ, शितल बुर्जा मगर, उषा बस्याल, कमल थापा काजी, रमेश भण्डारी, प्रबेग गौडेल, किरण अधिकारी तथा स्थानीय कलाकारहरुको अभिनय रहेको छ । कथा लेखन प्रेम कला पाण्डेको रहेको छ भन्ने छायांकन,निर्माण तथा निर्देशन प्रसान्त कुमार गौडेलले गरेका छन । भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!