खबर ठुलो छ

सन् २०१० सेप्टेम्बर २ तारिकको मध्यरात भारतिय सेनामा कार्यरत श्रेष्ठ एक घना जंगलको बिचमा यात्रुबाहक रेलभित्र ४० डाकासँग एक्लै भिडेर कैयौंको जिउधन र केही चेलीहरुको इज्जत समेत बताएर बहादुरी प्रस्तुत गरे ।

एउटै खुकुरीको भरमा तीन डाँकालाई सिध्याए, लुटिएका लाखौं मूल्यको धनमाल फिर्ता गराए, धेरैलाई जीवनदान दिए, बाबुआमाकै अगाडी डाँका समूहबाट इज्जत लुटिने अवस्थामा पुगेकी युवतीको इज्जत समेत जोगाईदिए ।

भारत सरकारले विष्णुलाई सौर्यचक्र, ब्रेभरी अवार्ड र सर्वोेत्तम जीवनरक्षा मेडलबाट सम्मान गर्यो । भारतमा यस्तो अवार्ड कमैले पाउँछन् । जसका कारण विष्णुको मात्र कद बढेन सिंगो नेपाल र नेपालीको सान बढ्यो । उनको त्यहि बहादुरीको सेरोफेरोमा भारतीय गायक एवं नायक हिमेश रेशमियाले उनको बायोपिक मुभि समेत बनाउने तयारी गरिरहेका छन् । प्रस्तुत छ यो विशेष संवाद ।

सोमबार, आश्विन २६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया