सोमबार, आश्विन २६, २०७७ || 670  पटक पढिएको

सुनसरी बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय कोरोना संक्रमित पुरुष उपचारको क्रममा नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

शनिबार कोरोना पोजेटिभ देखिएका उनको स्वास्थ्यमा समस्या भएपछि आइतबार साझ नोबेलमा भर्ना गरिएको थियो र उनको सोमबार बिहान ६ः५० बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहाल जानकारी दिए ।

दुवै मृगौलामा पहिल्यैदेखि समस्या रहेका मृतकले विगत केही वर्षदेखि मृगौलाको नियमित डाइलासिस गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!