खबर ठुलो छ

फ्रेन्च ओपन टेनिसको उपाधि पोल्यान्डकी किशोरी इगा स्वेटेकले जितेकी छिन् । आज भएको खेलमा उनले अमेरिकाका चौंथो वरियताकी सोफिया केनिनलाई पराजित गरी उपाधि जितेकी हुन् ।

इगाले ६-४ र ६-१ को सोझो सेटमा जित हात पारेकी हुन् । उपाधिका दाबेदार हस्ती खेलाडीहरुलाई पराजित गर्दै इगाले शुरु देखि नै धेरैलाई आश्चर्यचकित पारेकी थिइन् । प्रतियोगितामा उनी वरियताविहिन थिइन्

शनिबार, आश्विन २४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया