मंगलबार, आश्विन २०, २०७७ || 2272  पटक पढिएको

मोरङको जहदा गाउँपालिका १ कुलरिया स्थित धर्म चन्द्र साहको घरबाट १०४ बोरा अबैध गहुँ बरामद भएको छ ।
भारतबाट अबैध रुपमा गहुँ पैठारी भई रहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय मोरङ र ईलाका प्रहरी रानीको संयुक्त टोलीले खोजि कार्य गर्दा सो गहुँ बरामद भएको छ ।
सोमवार वेलुकी करिब साढे सात बजेतिर चन्द्र साहको घर नजिक ३ वटा साइकलमा १० बोरा गहुँ फालि साइकल चालक फरार भएका छन् । निज साहको घरमा खोज तलास गर्दा ९४ बोरा थप गहुँ बरामद भएको छ । १०४ बटा बोरामा ६२४० किलो गहुँ रहेको प्रहरीले जनाएको छ ।
बरामद भएको गहुँ आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाएको र यस विषयमा थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!