माेरङ काे रंगेली नगरपालिका मा स्वास्थ्य, शिक्षा र आवास सेवालाई प्रभावकारी बनाई आमनागरिक सम्म पहुँच पुर्याउने उदेश्यले मानव अधिकार र सामाजिक न्याय का निम्ति” एक दिने प्रक्षिण सम्पन्न भएको छ। रंगेली ७ मा रहेको निचामारी प्राथमिक बिधालय मा एक दिने मानव अधिकार र सामाजिक न्याय काेे बिषयमा प्रक्षिक्षण सम्पन्न भएको हाे ।

अहिले देश र जनताको अबस्था अति आवश्यक कुरा मध्येमा शिक्षा ,स्वास्थ्य र आवास काे बारेमा उक्त कार्यक्रममा सहजिकरण भएको मानव अधिकार समूह रंगेली का अध्यक्ष उषा ठाकुरले बताईन । साेे प्रक्षिक्षण ईन्सेक माेरङका सहज कर्ता अनु बस्नेत लेे दिएकी थिईन । उक्त कार्यक्रम मा रंगेली नगरपालिका भित्रका शिक्षक, युवा, महिला ,बुद्धिजीवी ,समाज सेवि लगायत ३५ जना काे सहभागीता मा उक्त कार्यक्रम गरिएको थियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक प्रदेश कार्यालय, विराटनगर काे सहयोगमा र मानव अधिकार रंगेली काे आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!