खबर ठुलो छ

बलात्कारको घटना वृद्धि भइरहेको बेला यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै जनपुरमा सोमबार प्रदर्शन भएको छ । स्थानीय युवाहरुले बलात्कारीलाई फाँसीको सजायको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका हुन् । जनकपुरको जनक चोक, राम चोक, भैरव चोकहुँदै जिल्ला प्रहरी कार्यालय धनुषासम्म पुगेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

सोमबार, आश्विन १९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया