शुक्रबार, आश्विन १६, २०७७ || 544  पटक पढिएको

मोरङ मिक्लाजुङ-४ बस्ने ७४ बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो सवाँ २ बजे प्र. नं. १-०१-००१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिडिरहेका डिक बहादुरलाइ ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । घाईते उनको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा पौने ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ भनि चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!