विरालो मा’रेको अ’भियोगमा एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जे’ल स’जायको फै’सला गरेको छ ।ग’र्भवती भएको विरालोलाई मा’रेको अ’भियोगमा मलेसियाको अदालतले बिहीबार ती चालकलाई जे’ल स’जायको फै’सला गरेको अधिकारीहरुले जनाएका छन्। जनावर अधिकारवादी कानुन व्यवसायी ए। मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मा’रेको अ’भियोग लगाउदै का’रबाहीको माग गरेका थिए। क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घट’ना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ।

विरालोको ह’त्यासम्बन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो ।घट’नामा दुई व्यक्ति संलग्न थिए। एक जना महिलाले मा’रिएको त्यो वि’रालोको श’व प्रहरी कार्यालयमा लगेर उ’जुरी दिएकी थिइन्।दो’षी ठहर गरिएको ४२ बर्षिय मोहनराजले आफूले जानीजानी विरालोको ह’त्या नगरेको दावी गर्दै आएका छन्। तर उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई वर्षे जे’ल स’जाय सुनाएको छ। यस्तो आ’रोप लागेका अ’भियुक्तहरुलाई । बढीमा तीन बर्ष जेल स’जाय गर्न सकिने कानूनी व्यवस्था भएपनि न्यायधिशहरूले दुई बर्ष तोकेका हुन्।समचार बाटिका बाट साभार

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!