हिपमत डटकम
विराटनगर,२ माघ: नारायण थापा र मेचु धिमालको स्वरमा रहेको गीत ‘तिम्रो मुटु मेरो मुटु’ सार्वजनिक भएको छ । सुन्दर पन्तको शब्द र कर्साङ लामाको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको छ भने द भ्योईस अफ नेपाल मा मेचु धिमाल टप ८ भित्र पर्न सफल भयकी मेचु धिमाल द भ्योईस अफ नेपाल मा पहिलो चोटि ब्ल्यान्ड अडिसन् मा पानिको फोका जस्तै गाउदा कोच दिप ले फर्स्ट मै बज गरेका थिए त्यस पछी राजु लामा ले बज गरे पछी कोच प्रमोद पनि पछाडि फर्किएर गीत सुन्ननै सकेनन यती मिठो आवाज को धनी मेचु धिमाल ले पछी पछी देश भक्ती गीत गाउदा सम्पूर्ण दर्शक लगायत कोच हरु को मन जित्न सफल भएकी थीइन उनै मेचु धिमाल र नारायण थापा को यो मिठो गीत ‘तिम्रो मुटु मेरो मुटु’ सार्वजनिक भएको छ निर्देशन छायाँकन प्रेम लामाको रहेको निकै रोमान्टिक शैलीको गीतको भिडियोमा मनोज ओली र ऋचा थापा फिचर्ड छन् । गीतलाई राज महर्जनले कोरियोग्राफी र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!