आइतबार, आश्विन ११, २०७७ || 707  पटक पढिएको

प्रधानसेनापति सरकारी निवासका भान्छेलाई कोरोना भाइरसको पुष्टि भएको छ । ललितपुरको झम्सीखेलस्थित शशिभवनका भान्छेलाई कोरोना संक्रमण पुष्टि भएको हो । सैनिक मुख्यालयका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टाइनमा बसेका छन् । सैनिक मुखयालयले उनी होम क्वारेन्टाइनमा बसेको पुष्टि गरेको हो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!