बिहिबार, आश्विन ०८, २०७७ || 963  पटक पढिएको

ललितपुरको लेलेस्थित जंगलमा पाँच वर्ष अघि युवतीको हत्या गर्ने युवक पक्राउ परेका छन् । हत्यापछि फरार सिराहाका रविकुमार यादवलाई प्रहरीले मैतीदेवीबाट पक्राउ गरेको हो ।

यादवले चापागाउँकी २६ वर्षीया आरती परियारको घाँटी थिची हत्या गरेका थिए । हत्यामा उनीसहित अर्का युवक पनि संलग्न थिए । फैडेल सामुदायिक वनमा लगेर युवतीको हतया गरेका थिए । १५ वैशाख २०७२ मा हत्यापछि यादव भारत पसेका थिए । उनी काठमाडौं आइपुगेको सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको बुझिएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!