खबर ठुलो छ

ललितपुरको लेलेस्थित जंगलमा पाँच वर्ष अघि युवतीको हत्या गर्ने युवक पक्राउ परेका छन् । हत्यापछि फरार सिराहाका रविकुमार यादवलाई प्रहरीले मैतीदेवीबाट पक्राउ गरेको हो ।

यादवले चापागाउँकी २६ वर्षीया आरती परियारको घाँटी थिची हत्या गरेका थिए । हत्यामा उनीसहित अर्का युवक पनि संलग्न थिए । फैडेल सामुदायिक वनमा लगेर युवतीको हतया गरेका थिए । १५ वैशाख २०७२ मा हत्यापछि यादव भारत पसेका थिए । उनी काठमाडौं आइपुगेको सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको बुझिएको छ

बिहिबार, आश्विन ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया