बुधबार, आश्विन ०७, २०७७ || 701  पटक पढिएको

सुनसरी कोशी गाँउपालिका-१ स्थित राजमार्गमा टिफरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका २९ बर्षीय राजकुमार यादब रहेका छन । आज बिहान पौने ११ बजे को १ ख ६२१६ नम्बरको टिफरले साईकल यात्री यादबलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिएपछी टिफर समेत अनियन्त्रीत भई पल्टिएको छ भने टिफर चालक सप्तरीका ४७ बर्षीय नोखनी मण्डल घाईते भएका छन । उनको जिल्ला अस्पताल ईनरुवामा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!