सोमबार, आश्विन ०५, २०७७ || 938  पटक पढिएको

सासू र ज्वाईको स म्ब न्ध आमा र छोराको झैं हुन्छ । आफ्नै श्रीमतिको आमा भएकोले सासूलाई ज्वाईले आमा सरहको सम्मान दिन्छन् । तर संशार मा यस्ता अ ध र्मी मानिसहरु पनि छन् जो सासूसँग पनि कु कर्म गर्न पछि पर्दैनन् ।

यस्तै घटना दाङ्ग जिल्लामा घटेको छ । आफ्नै सासू माथि अनैतिक काम गर्ने ब्यक्ति दांगका वकील शर्मा हुन् । उनी अहिले सासुलाई क र णी गरेको आरोपमा प्रहरीको नि य न्त्र णमा परेका छन् ।

उनी तुलसीपुर उपमहानगरपालिका–६ निबासी वकील शर्मा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । केहि दिन अघि उनले आफ्नी श्रीमतिलाई समेत कु टे का थिए । त्यसपछि उनकी श्रीमति माइत गएकी थिइन् । सासु आफ्नी छोरी लिएर ज्वाईसँग कुरा गर्न आएकी थिइन् ।

श्रीमतिसँग आएकी सासूलाई यस्तो अनैतिक ब्यवहार गरेको भन्दै पी डि त महिलाले प्रहरी गुहारेकी थिइन् । यसपछि प्रहरी सक्रिय भएको थियो । घटनामा सासूको उजुरी आएको र यसको बास्तबिकता बुझ्न आवश्यक रहेको प्रहरीले बताएको छ ।

हाल सासुले दिएको जाहेरीका आधारमा ओरोपितलाई प क्रा उ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिए । अनुसन्धान पछि बास्तविकता सहित थप जानकारी आउने प्रहरीले जनाएको छ ।

साभार : – Gnews Nepal

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!