बिहिबार, माघ ०२, २०७६ || 665  पटक पढिएको

हिपमत डटकम ,
विराटनगर,2 माघ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने बताएका छन् ।
राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन् । ट्र्याक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खरिदका लागि अर्डर समेत भइसकेको भन्दै उनले जी टु जी माध्यमबाट भारतबाट रेल खरिदका लागि अर्डर समेत भइसकेको भन्दै उनले जी टु जी माध्यमबाट भारतबाट रेल खरिद गरिने बताए ।
२ महिनाभित्र जयनगर–जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनमा आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन पनि उनले आग्रह गरे ।
रेल सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको तथा रेल ऐन पनि आइसकेको उनले बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!