आइतबार, आश्विन ०४, २०७७ || 874  पटक पढिएको

अष्ट्रेलियामा इम्पार्वर्थ अस्पतालमा एक आवरा बिरालोलाई सुरक्षा गार्ड राखिएको छ । एक रिर्पोटका अनुसार बिरालोको नाम इलउड हो । इलउडलाई इम्पार्वथ अस्पतालमा सुरक्षा गार्डमा नियुक्ति गरिएको छ । अस्पताल प्रशासनले इलउडलाई एक परिचय पत्र पनि लगाइदिएको छ, जसमा बिरालोको फोटो पनि राखिएको छ । परिचय पत्रमा उसको नाम र उसको पद समेत लेखिएको छ ।

उक्त अस्पतालका प्याथालोजिस्टको काम गर्ने एक कर्मचारीले बताए अनुसार इलउड पछिल्लो एक वर्षदेखि अस्पतलाको मेन गेटमा दैनिक घुम्ने गरथ्यो । त्यसपछि उनले अस्पतालले गार्डको समुहमा राखेको जनाएका छन् । कामको जिम्मेवारी दिनुको साथै राम्रो खाना र हेरविचार पनि गरेको अस्पतालले जनाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!