बुधबार, माघ ०१, २०७६ || 1245  पटक पढिएको

हिपमत डटकम
काठमान्डौँ , माघ १ :नेपाली लोक गीत संगीतको क्षेत्रमा परम्परागत सस्कृति झल्कने मौलिक भाकामा तयार पारिएका गीत संगीतहरु बजारमा पछिल्लो समय कमै मात्रामा बजारमा आइरहेका छन । गायक दयाराम गुरुङ र गायिका राधा गुरुङको आवाजमा रहेको मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ”को भिडियो बजारमा सार्वजनिक भएको छ ।

मौलिक पनमा तयार पारिएको गीतमा प्रेमका भावनात्मक कदमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जन जिविकाका विभिन्न अनुभव र अनुभुतिलाई गीतमा समावेश गरिएको छ । दयाराम गुरुङको शब्द सिर्जना तथा लय सिर्जना ”पछ्यौरी चुनीको ” गीतमा रहेको छ ।

”पछ्यौरी चुनीको ”गीतमा शुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा पछिल्लो समयमा सर्वोकृष्ट गीतहरुमा आफनो नविन कला र प्रस्तुतीका साथमा निर्देशनमा निकै रुचाइएका अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । गीतको भाव जति आकर्षक रहेको छ । त्यसमा कलाकारहरुको प्रस्तुती त्यतिनै हेर्न लायक रहेको छ । ”पछ्यौरी चुनीको ” गीतको भिडियोमा निर आले र सावित्रा भुजेलको अभिनय रहेको छ ।
”पछ्यौरी चुनीको ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=ZmLLblK4sew&feature=youtu.be&fbclid=IwAR1dIgt0EEgCGk3ajY_CCKUzJ6dNAbxGrN8ACkZ7FGOu6K8Alw8skKf_jKo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!