स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भएका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्यु भए पिसिआर नगराउने निर्णय गरेको प्रक्वतmा डा.प्रा जागेश्वर गौतमले बताए । कोरोना संक्रमणको जस्तै लक्षण देखिएका व्यक्तिको मृत्यु भएमा स्वाब संकलन गरेर परीक्षण हुने गरेको थियो ।

प्राडा गौतमले अबदेखि शवबाट नमुना निकाली कोरोना परीक्षण नगर्न र नगराउन आग्रह गरे । शकांस्पद मानिसको मृत्यु भएमा शव व्यवस्थापन गर्ने सबै मानिसलाई सावधानी अपनाउन र सम्पर्कमा आएकाहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!