बुधबार, भाद्र ३१, २०७७ || 481  पटक पढिएको

योसिहिडी सुगा जापानको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । बुधबार उनलाई संसदबाट प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले ४ सय ६२ सांसदमध्येबाट ३ सय १४ मत प्राप्त गरेका थिए । ७१ वर्षीय सुगा स्ट्रबेरी किसानका छोरा हुन् । उनी निवर्तमान जापानी प्रधानमन्त्री सिन्जो ओबेका विश्वासपात्र मानिन्छन् । त्यसैले ओबेल सुगालाई प्रमुख क्याबिनेट सचिव बनाएका थिए । ओबेले राजीनामा गरेलगत्तै सुगा लिबरल डेमोक्राटिक पार्टीका नेता चुनिएका थिए । उनलाई नै जापानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!