मंगलबार, भाद्र ३०, २०७७ || 909  पटक पढिएको

आज मंगलवार शेयर बजारको कारोबार दिन भरी नै उतार चढाब हुँदै बन्द भएको छ । सोमवार सकारात्मक रुपमा खुले संगै बढोत्तरीको संकेत गरेको शेयर बजारमा मंगलबारको कारोबारमा तीव्रता नआउँदै बन्द भएको छ ।

आजको बजारमा लागानीकर्ताहरुको आकर्षण हाइड्रो पावरमा केहि बढि नै देखिएको जानकारहरुले हिपमत डटकमलाई जानकारी दिए। केहि दिन अगाडी सम्म इन्सोरेन्स क्षेत्रले राम्रै स्थान पाएको भए तापनि आज ओरालो लागेको छ । त्यस्तै बैंकिङ्ग क्षेत्रमा लागानीकर्ताहरु अन्यौलतामा रहेकोले यस क्षेत्रमा पनि खासै प्रगति देखिएको छैन । आज शेयर बजारमा भएको उतार चढाबलाई समग्र रुपमा भन्नु पर्दा बलियो नै रहेको शेयर बजारका लगानिकर्ताहरुको विशलेषन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!