मंगलबार, भाद्र ३०, २०७७ || 553  पटक पढिएको

बलिउड नायिका कंगना रनौटले मुम्बईस्थित बंगला भत्काएको भन्दै दुई करोड क्षतिपूर्ति दाबी गरेकी छिन् । उनले बीएमसीले बान्ड्रास्थित बङ्गला नम्बर ५ भत्काएकोमा मुम्बई उच्च अदालतमा क्षतिपूर्ति दाबी गरेकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार बीएमसीले ४० प्रतिशत बङ्गलाको भाग भत्काइदिएको छ । जसमध्ये मुल्यवान सामानहरु पनि छन् । पछिल्लो समय कंगनाको शिवसेनासँग विवाद बढेको छ । शिवसेना महाराष्ट्र राज्यमा सरकार चलाइरहेको छ । कंगनाले मुम्बईलाई पाकिस्तान शासित काश्मिरसँग तुलना गरेपछि शिवसेनाले धम्की समेत दिएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!