खबर ठुलो छ

सुशान्त सिंह राजपुतको निधनपछि कंगना रनौट लगातार भाइरल भइरहेकी छिन् । उनले लगातार बयान दिदै आएकी छिन् । हाल कुनै समयमा आफु ड्रग एडिक्ट भएको खुलाशा गरेकी छिन् । कंगना र शिवसेनाकोबीचमा भनाभन चलिरहेको छ । यसक्रममा कंगनालाई ड्रग लिएको आरोप पनि लागेको छ, उनको विरुद्ध महाराष्ट सरकारले अनुसन्धान गर्न आदेश दिएको छ ।

कंगनामाथि एक पुरानो अन्र्तर्वाताको ड्रग लिंकको आधारमा मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ । यसैक्रममा भाइरल भएको पुरानो भिडियोमा कंगनालाई एक पटक ड्रगको लत लागेको थियो । उक्त भिडियोमा कंगनाले ‘घरबाट भागे त्यसको एक दुई वर्षमा फिल्मको स्टार बने, त्यतिबेला एक ड्रग एडिक्ट थिए । मेरो जिन्दगीमा यति धेरै कान्ड चलेको थियो त्यतिबेला मलाई धेरै खतरा थियो । यी सबै टिनएजमा भएका थिए ।’

कंगनाले यो भिडियो मार्चमा आफ्नो इन्स्टाग्रामको अकाउन्टमा पोस्ट गरेकी थिइन् । कंगनाको यो भिडियोबाट स्पष्ट हुन्छ कि करियरको सुरुवाती दिनमा उनलाई नशाको आदत थियो । उनको यो भिडियोलाई सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया दिएका छन् ।

आइतबार, भाद्र २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया