अमेरिकाको ओहियोमा गजबको घटना भएको छ । दुई दिदी बहिनी एकैपटक गर्भवती भएका छन् । गर्भवती मात्र सँगै नभएर दुवैजनाको डेलिवरी पनि एकै दिनमा हुने छ । यी दिदी बहिनीले एकैपटक जुम्ल्याहा ४ बच्चाको जन्म दिनेछन् ।

एक मिडिया रिपोर्टका अनुसार दुई फरक फरक गर्भबाट जन्मने जुम्ल्याहा बच्चा वास्तवमा क्वाडरपेलेट्स हुन् । फरक फरक गर्भबाट जन्म लिने चार बच्चा एक जोडीको भ्रुण थिए, जसलाई फरक फरक कोखमा एकैपटक राखिएको थियो ।

यनी जानसन र उनका पति जाबीले केही वर्षको कोशिश पछि सन्तान सुख प्राप्त गर्दैछन् । बहिनीलाई सन्तान नहुँदा बैचन देखेर दिदीले यस्तो सानदार उपाय रचेकी थिइन्, जसबाट उनी आमा बन्न सक्थिन् । वास्तवमा क्रिसी आफ्नो सानो बहिनीको लागि सेरोगेट आमा बन्न चाहन्थिन् । क्रिसीले यस्तो उपाय सोचेर तयार भई डाक्टरको मा गईन् र डाक्टरले पहिले एनीको एग्स जम्मा गर्यो र जाबीको स्पर्मको साथमा फर्टिलाइज गरे । त्यसपछि दुई भ्रुण एनीको दिदी क्रिसीमा विकसित गर्नको लागि ट्रान्सफर गरिदिए ।

एनी र क्रिसीको महिनावारी पनि एकै दिन हुन्थ्यो । अहिले क्रिसीको शरीरमा एनी र जाबीको भ्रुण विकसित हुनलाई इम्प्लान्ट गरिएको छ । एम्ब्राय इम्प्लान्टेशनको प्रक्रिया पुरा भएपछि यस्तो चमत्कार भएको छ । जसलाई विश्वास गर्न धेरै मुस्किल पर्छ । दुवै दिदीबहिनी एकैपटक गर्भवती भएका छन् । एनीले आफु गर्भवती हुन अन्तिम पटक कोशिश गरेका थियौ, तर भाग्यले साथ दियो र उनीहरुको आमा बुवा बन्ने सपना पुरा भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!