शुक्रबार, भाद्र २६, २०७७ || 812  पटक पढिएको

सधै जस्तै त्यो रात पनि सबै युवतीहरु आफ्नो–आफ्नो बिछ्यौनामा सुत्ने तयारीमा थिए । होस्टेलको एक कोठामा एक युवतीे ओछ्यानमा पल्टिरहेकी थिइन् । अर्की युवती सुतिरहेकी थिइन् । तब त्यत्तिबेला युवतीको नजर ओछ्यानमा पर्यो । र उनको होस नै उड्यो । वास्तवमा युवतीको ओछ्यानमा एक खतरानाक कोबरा टाँस्सिएको थियो । युवती डराएर केही बोल्न नै सकिनन् । एकैछिनमा होस्टेलमा कोलाहल मच्चियो । कोबरा समात्न सर्पको कार्यालयमा तुरुन्त सम्र्पक गरे । यो घटना उडिसाको मयुरभन्ज जिल्लामा एक गल्स होस्टेलमा भएको हो होस्टेलमा आएको कोबरालाई सफलतापुर्वक समात्न सफल भए । कोबरालाई माछाको जालले समात्न सफल भए । यो वयस्क कोबरा थियो र यसले मानिसलाई हमला गर्न सक्दैनथ्यो तर आफ्नो आत्मरक्षाको लागि भने जे पनि गर्न सक्थ्यो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!