काठमाडौ तिनचुलीको यो परिबार जहा भएका हर सन्तान एउटै परिबारमा सबै सन्ताननै अ’पाङग छन । यस्तो द’र्दनाक अवस्था छ । कि बुढी भएकी आमाले बाटोमा भि’ख मागेर गु’जारा चलाउनु परेको छ । कसैले दिन्छन भने कसैले दिदैनन तर घरमा केही सामान लगेर गएन भने । छोरा छोरी झोला हेरेर रु’न थाल्छन ।छोराले ५ कक्षामा पढछन तर अवस्था यस्तो छ, कि स्कूल पढन जानसमेत पैसा नभएर घरमा बसेका छन । बाबु छोरा, छोरी र सबैलाई स्या’हार गर्दै आएकी आमासमेत अहिले पि’डामा छिन, सबै अपा·ग भएपछि था’प्लोमा भा’री परेकी आमा पनि अहिले खु’ट्टा यस्तो भएर झन पि’डामा परेकी छिन । बि’ष समेत किनेर खाने पैसा नभएपछि अहिले चारैतिर हारगुहार गरिरहेकी छिन । रु’वाबा’सी चलेको छ घरमा र कति दिन भईसक्यो भो’कै बसेको पनि हेर्नुस त यो परिबारको हरिबिजोग ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!