मलेसियमामा ज्यान मारेको अभियोग खेपिरहेका एक नेपाली युवकलाई त्यहाँको एक उच्च अदालतले मृ’त्युदण्डको फैसला गरेको छ ।

४ बर्षअघि एक नेपाली नागरिककै ज्यान मारेको अभियोग लागेका ३६ वर्षीय सुरजदेव शाहलाई दोसी ठहर गर्दै उच्च अदालतका न्यायाधीश दातुक मोहम्मद रज्जी हारुनले मृ’त्युदण्डको फैसला सुनाएका हुन् ।

शाहलाई लेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत मृत्युदण्ड सुनाइएको बताइएको छ । शाहले २०१६, डिसेम्वर २ को बिहान १ः३० देखि ४ बजेर ५ मिनेटको समयमा एक ३४ वर्षीय नेपाली नागरिकको ज्यान लिएका थिए । जो लरीका चालक रहेको बताइएको छ । उनको नाम हरिथास रहेको थियो ।
साभार-न्युज २४

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!