सोमबार, भाद्र २२, २०७७ || 794  पटक पढिएको

मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्युट प्रा.लिले आज सुनसरीको दुहवीमा सिपमुलक तालिम सिकेका किशोरी, एकल महिला, शारिरिक अशख्त र अति गरिब महिलालाई राहत सामग्री वितरण गरेको छ।

मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रा.लि., युनेस्को, यूएनएफपीए, युएनओमनको संयूक्त कार्यक्रम अन्तरगत सिपमुलक तालिम सिकेका किशोरीहरु,एकल महिला, शारिरिक अशख्त र अति गरिब १० महिलालाई राहत सामग्री वितरण गरेको हो ।

संस्थाले सिपमुलक तालिम सिकेका उनिहरुलाई चामल दाल, तेल,नुन, चिनी, सेनिटाइजर, मास्क, सेनेटरी प्याड, ग्रोल्वस, टुथपेष्ट,ब्रस, तौलिया,साबुन, सरफ , लिटो लगायत १५ किसिमका सामान वितरण गरेको थियो ।

उक्त राहत एक कार्यक्रम बिच मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्युटका क्षेत्रीय संयोजक गणेश दाहाल, दुहवी नगरपालीका वार्ड नं.२ का वडाध्यक्ष नविन विश्वास लगायतले वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!