आइतबार, भाद्र २१, २०७७ || 690  पटक पढिएको

कोरोना महामारीको बेला रगतको आभाब हुन नदिनका लागी आईतवार सिरहाको लहानमा रक्तदान गरिएको छ । निरन्तर सामाजसेवाका लागी अहोरात्र खटने चर्चित जोडिको रुपमा चिन्न थालेका महेश चौधरी र संगिता कर्माचार्यको बिशेष पहलमा आज ४१ जना युवाहरुले सामुहिक रुपमा रक्तदान गरेको हो । २४ औं मंगला देबी स्मृति दिबसको अबसरमा सो प्रतिष्ठानका प्रदेश नम्बर – २ कि संयोजक समेत रहनुभएकी संगिता कर्माचार्यले आफु पनि रक्तदान गरी दिबस मनाएकी छिन् । रक्तदान कार्यक्रममा पत्रकार बिरेन्द्र नेपाल र धर्मेन्द्र पासवानले पनी रक्तदान गरेको सामाजिक अभियान्ता महेश चौधरी बताए ।नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा लहानको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा रगत दिने अधिकांश मानवसेबा गर्न ईच्छुक युवाहरु रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!