अमेरिकी राष्ट्रपति चुनावको माहौल तातिरहेकै बेला अल कायदाका पुर्व नेता ओसामा बिन लादेनकी भतिजीको ताजा बयानले थप ह लचल ल्याएको छ । उनले डोनाल्ड ट्रम्पले मात्रै अमेरिकालाई सेप्टेम्बर ११ जस्ता ह मलाबाट बचाउन सक्ने दावी गरेकी छन् ।

यदि जोय् बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुले यस प्रकारको अर्का ह मला हुन सक्ने बताइन् । सन् २००१ सेप्टेम्बर ११ मा इस्लामिक क ट्टरपन्थी संगठन अलकायदाका जिहालीले अमेरिकामा ४ वटा त्रासदी पुण आ क्रम ण गरेका थिए । ती हम लामा २ हजार ९ सय ७७ को मृ त्यु भएको थियो भने २५ हजार भन्दा धेरै घा इते भएको थियो ।

न्युयोर्क पोस्टलाई दिएको एक अन्तरवार्तमा ओसामा बिन लादेनकी भतिजी नुर बिन लादिनले भनिन् , आईएसआईएसले ओबामा र बाइदेनको कार्यकालमा उनीहरु युरोप सम्म आएको बताए । ट्रम्पले अमेरिका र हामीलाई विदेशी खत राबाट बचाउन सक्छ भन्ने देखाइदिए । उनले आतं बवादीहरुलाई आ क्रम ण गर्ने अवसर पाउनु अघि नै समाप्त पार्न सक्छ ।

नुर बिन लादिन स्विजरल्यान्डमा बस्ने भएपनि ह«दय देखि आफुलाई अमेरिकी ठान्ने गरेको बताउँछिन् । १२ बर्षको उमेरमा नै उनले आफनो कोठामा अमेरिकाको ठुलो झन्डा लगाएकी थिइन् । छुटट्ीको समय पुरै अमेरिकामा यात्रा गर्नु उनको सपना हो । सन् २०१५ देखि नै आफु ट्रम्प समर्थक रहेको उनले बताएकी छन् । मैले उनलाई टाढाबाट देखेकी छु । म उनका संक ल्पको प्रशंसा गर्छु ।

ट्रम्पलाई पुन राष्ट्रपतिमा निर्वाचित गर्नु पने नुर बिन लादिनले बताइन् । यो अमेरिकाका लागि मात्र नभएर पश्चिमी सभ्यताको भविष्यका लागि महत्पुर्ण भएको उनले बताइन् । उनले भने, तपाई विगत १९ बर्ष युरोपमा भएका सबै आतं क वादी ह मलालाई हेर्नुस् । ती घट नाले हामीलाई पुरै हल्लाइदिएको छ । कट्टरपन्थी इस्लामले हाम्रो समाजमा गहिरो जरा गाडिसकेको छ । अमेरिकामा यो अ त्यन्त चिन्ताको विषय भएको छ कि बा म प न्थीहरुले उक्त वि चारधारा फैलाउनेहरुसँग गठबन्धन गरिेका छन् ।

ओसामा बिन लादेनकी भतिजीले डेमोक्रय्राटिक पार्टीकी नेता इल्हान उमरमाथि पनि कडा टि प्पणी गरेकी छन् । उनले भने इल्हान उमर अमेरिकालाई घृ णा गर्छिन् । उमरले मिनिएसोटबाट प’क्रा उ गरिएका आईएसआईएसका १३ बहुरुपी प्रति नरम हुन अपिल गरेकी थिइन् ।

नुरु बिन लादिन ओसामा बिन लादेनका दाजु यसलाम बिन लादिनकी छोरी हुन् । यसमानको विवाह प्रसि द्ध स्विस लेखक कामेन ड्युफोरसँग भएको हो । सन् १९८८ मा यसमा र कारमेनबीच सम्बन्ध वि च्छेद भएको थियो । त्यतिबेला देखि नुर बिन लादिन आफनी दुई बहिनी वफा र नाजियासँग स्विजरल्यान्डमा आफ्नी आमासँग बस्दै आइरहेकी छन् । यो परिवारले ओसामा बिन लादेनबाट आफुलाई टाढा देखाउन आफनो उपनामको लादेनको स्थानमा लादिन लेख्ने गरेको छ ।

साभार :- Gnews Nepal

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!