आइतबार, भाद्र २१, २०७७ || 478  पटक पढिएको

उपत्यका छिर्ने प्रमुख नाका थानकोट प्रहरी बृत्तका निरीक्षक राजेश कार्कीले कारबाहीको लागि कार्यालयमा ल्याइएको १५० सिसिको पल्सर मोटरसाइकल ब्यक्तिगत प्रयोजनको लागि चढ्दै हिड्ने गरेको भन्दै उजुरी परेको छ । बा ४४प ६६४२ नम्बरको त्यो बाइकलाई निजले सामान्य मर्मत गरी आफैले प्रयोग गरेका छन् । चोरीको, बेवारिस सवारी साधनलाई कानूनबमोजिम कारबाही गर्नुपर्नेमा आफैँले चढ्नु गैरजिम्मेवार कार्य हो भनी उनैका सहकर्मीहरू मुर्मिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!