मंगलबार, पौष २९, २०७६ || 1177  पटक पढिएको

हिपमत डटकम
पोखरा , पौष २९ गते : उधोग बाडीज्य तथा उपभोक्ता हित गण्डकीको संयोजनममा पछिल्लो समय पोखरामा बजार अनुगमन भैरहेको छ पछिल्लो समयमा नेपालमा पाल्सीटको चामलको हल्ला व्यापक रुपमा चलि रहेको छ के हो त प्लास्टीको चामल एक उपभोक्ताले आफुले खाइरहने चामलको भात र चामल किनेर लगेर खान लागेको चामलको भातमा फरक भएपछि चामल को अनुगमन गर्नका लागी टोलिलाई बोलाएपछि उधोग बाडीज्य तथा उपभोक्ता हित गण्डकीको टोलि आज चामलको निरीक्षणको लागी उक्त स्थानमा पुगेको थियो पोखरा महानगर पालिका वडा न ५ को एक किराना पसलमा यस्तो संकास्पद चामल फेला परेपछि चामललाई ल्याब टेस्टको लागी लगीएको उपभोक्ता मन्च गण्डकीका अध्यक्ष्य कपिल नाथ कोइराला ले बताए के अचेल हल्ला जस्तै चामलनै प्लास्टीकको आएकै होत उपभोक्तम मन्च गण्डकीका अनुगमन टोलि के भन्छन कृपया पुरा भिडीयो हेर्नुहोला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!