आइतबार, भाद्र २१, २०७७ || 873  पटक पढिएको

झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको ज्या’न लिएको आ’रोपमा एक युवा प क्रा उ परेका छन् । प’क्रा उ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरको दुई दिनअघि जङ्गलमा लगी घट ना घ टाएको प्रहरीले जनाएको छ ।

दुवैबीच लेनदेन वि’वाद रहेको कारण यस्तो गरेको खुल्न आएको छ । घ टना हुने दिन साँझतिर हावा खा’न जाऔँ भनी मृ’तककै मोटरसाइकलमा चढेर जङ्गलतिर जाने क्रममा गु’डिरहेको मोटरसाइकलमै पछाडिबाट ज्या’न लि’एको अ भियुक्त लिम्बूले वयान दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रहरीले अभि युक्त लिम्बूलाई शुक्रबार प’क्रा उ गरी अनुस न्धान र कार बाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ । प्रहरीले घ टनास्थल वरपरबाट मृ’तकले चलाएको मोटरसाइकल, आइफोन, र अभियुक्तले प्रयोग गर्दै आएको मो बाइल फोन बरामद गरेको छ । प’क्रा उ परेका लिम्बू र मृ त्तक मगर मिल्ने र नजिकका साथी भएको प्रहरी अनु सन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नयाँ फोन नम्बरबाट फोन गरेर मगरलाई लिम्बूले भेट्न ब थिए । तर मगरको श’व बुधबार बिहान करिब १० बजे शिवसताक्षी ११ सताक्षीधाम जाने भित्री सडकमा भेटिएको थियो । सूचना पाए लगत्तै प्रहरीले विशेष टोली बनाएर घ टनाको अनु सन्धान थालेको थियो ।

लिम्बूले चलाउने मोबाइल फोन तथा ह त्यामा प्रयोग गरिएको क’र्द खोलामा फा’लेको र पछि प्रहरीले स्काभेटर प्रयोग गरेर ती सामान बरामद गरेको थियो । लिम्बूले चलाउने गरेको मोटरसाइकल पनि जं’गलमा ल’डेको अवस्थामा भेटिएको थियो ।

ज्या’न लि एको अभि योग लागेका लिम्बूलाई आइतबार जिल्ला अदालत झापाबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । लिम्बू ज्या’न लि एको प्रमाणित भए मुलुकी फौ’ज’दारी सं’हिता २०७४ को परिच्छेद १२ ज्या’न स’म्बन्धी कसुरको दफा १७७ बमोजिम जन्म कै’दसम्मको स जाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!