शनिबार, भाद्र २०, २०७७ || 409  पटक पढिएको

भारत र चीनबीच सीमा समस्या समाधानका लागि रुसमा वार्ता भएको छ । शुक्रबार साँझ भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री जनरल वी फेङहीले नेतृत्व गरेको टोलीबीच मस्कोमा वार्ता भएको हो ।

वार्ता २ घन्टा २० मिनेट भएको छ । वार्ता सांघाई कोअपरेशन अर्गनाइजेशनका रक्षामन्त्रीहरुको सम्मेलनको साइडलाइनमा भएको हो ।

भारत र चीनबीच लद्दाख क्षेत्रमा तनाव बढिरहँदा वार्ता भएको हो । यसअघि भारतका विदेश सचिव हर्षवद्र्धन श्रींगलले लाइन अफ एक्चुअल कन्ट्रोलमा अवस्था सन् १९६२ यताको अभूतपूर्व भएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!