कसरी हुन्छ युरिक ए सिड ? शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक ए सिड भनिन्छ । न्युक्लिक ए सिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक ए सिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ । जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक ए सिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक ए सिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ । उपवास वा तिव्र रुपमा तौल घ टा उने चक्करमा पनि अस्थायी रुपले युरिक ए सि डको स्तर बढ्न सक्छ । साथै, युरिक ए सि ड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।
के हुन्छ असर ? शरीरको साना-साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपाईको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जो खिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक ए सि डको लक्षण हुनसक्छ । युरिक ए सि ड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स-साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ । तर युरिक ए सिड बढे: युरिक ए सिड कुनै पनि बेला बढ्न सक्छ । यदी युरिक ए सिड अचानक बढेमा खुट्टाको पिडुँला, जोर्नी, मृगौला तथा शरीरका अन्य भागहरुमा जमेर बसिदिन्छ । यसले भविष्यमा जार्नीको दु खा ई, वाथ रोग, गाठागठी लगायतको समस्या निम्त्याउने गर्छ ।
कसरी नियन्त्रण गर्ने ?– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक ए सि ड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।– खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक ए सि डको जो खिम बढाउँछ ।– हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन-सि जरुर लिनुहोस् ।– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।
घरेलु विधी:करिब एक किलो तौलको काँचो मेवालाई राम्ररी पखालौ । अब त्यसलाई बोक्रासमेत सानो सानो टुक्रामा विभाजित गरौ । अब यसलाई एउटा भाडोमा हालेर त्यसमा तीन किलो पानी मिसाएर त्यसमा पाच प्याकेट ग्रीन टी मिसाएर करिब १५ मिनेट चिया झै उमालौ र छानौ । अब अन्दाजी ५ , ६ गिलास सहितको यो औषधी तयार भयो । यसलाई १४ दिनसम्म लगातार पिएको खण्डमा तपाईको शरीरमा आश्चर्यजनक परिवर्तन देखिन सक्छ । त्यतिमात्र हैन, १४ दिन पश्चात्त जब तपाईको रिपोर्ट सामान्य आउँछ, त्यसपछि सातामा एक दिन यसको सेवनले युरिक ए सि डको समस्या हटेर जान्छ ।