माेरङकाे रंगेली नगरपालिका १ स्थित जमुवा टाेलमा वसाेबास गर्दाे आएका लाल किस्कु कि ६ बर्षिय छाेरी सभ्यता किस्कु काे मुटुमा प्वाल परे पछि आर्थिक अभाब का कारण उपचार हुन सकेको छैन । डेर बर्ष अगाडि देखि श्वासप्रश्वास मा समस्या भएता पनि आर्थिक अभावले गर्दा उनकाे उपचार हुन सकेकाे थिएन । बुबा लाल ले छाेरी काे श्वासप्रश्वास मा दिन प्रतिदिन समस्याा बढदै गए पछि साउन १३ गते पहिलोपटक उनले बिराटनगर स्थित रिलायवल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लिमिटेड मा रहेका वरिष्ठ नवाजात तथा बालरोग एवं बाल मुटु रोग विशेषज्ञ डा. मनोज कुमार श्रीवास्तव संग छाेेरी सभ्यता काे उपचार गराएका थिए । डाक्टर काे सल्लाह अनुसार बुुुबा लाल किस्कु ले छाेरी काे मुटुकाे एक्सरे गरपछि डाक्टर श्रीवास्तव ले रिपोर्ट अनुसार बच्चाको मुटुमा प्वाल भएको र चाँडो भन्दा चाँडो भन्दा काठमाडौ लैजान सल्लाह दिएका थिए । तर आफुसंग आर्थिक अभाव का कारण छाेरी सभ्यता काे उपचारका लागि काठमाडौ लैजान नसकेका बुबा लाल ले बताए । उनकाे घरमा ८० बर्षिया आमा रउदि किस्कु, दाजु , श्रि मति र एक छाेरा ,एक छाेरी रहेका छन । डेर कठ्ठा जग्गामा सानाेे घर बनाएर बसाेवास गर्देे आएका लाल किस्कुु ले
दैनिाकी ज्यालादारी गरेर पालनपोषण गरिरहेता पनि अहिले छाेरी काे मुटुको सल्यक्रिया गर्ने का लागि आर्थिक अभाव का कारण छाेरी घरमै राख्न बाध्य रहेका छन । छाेरी काे उपचारका लागि लाल ले देश बिदेश मा रहेका नेपाली हरु संग सहयोग काे अपिल समेत गरेका छन । उपचारका लागि नगरपालिका बाट सिफारिस लिएता सिफारिस बाट के कति काे छुट हुने वा कति रकम लाग्ने थाहा नभएको र अस्पताल सम्म पुग्न र त्याहाँ बस्न र खाना का लागि समेत आफु संग आर्थिक नभएको हुनाले छाेरी काे उपचार गराउन नसकिएकाे बुबा लाल ले बताए । सहयोग गर्ने चाहाने ब्यक्ति ले
श्री इन्स्टुमेन्ट एण्ड फाइनेंस क. लि. काेे लाल किस्कु काे नाम मा रहेको खाता मा सहयोग गर्ने सक्नु हुनेछ ।
Shree Investment and Finance Co. Ltd. BIRATNAGAR BRA NPR A/C No:2012012000127524

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!