बुधबार, भाद्र १७, २०७७ || 1277  पटक पढिएको

लायन्स क्लव अफ रंगेलीले आर्थिक अभावका कारण उपचारमा समस्या भई रहेको सुशील राजवंशीलाई पन्ध्रह हजार आर्थिक सहयोग गरेका छन् ।
मोरङ्गको रंगेली नगरपालिका वडा नं. ७ निवासी सुशील राजवंशी श्रावण १९ गते सडक दुर्घटनामा परी सक्त घाइते भएका हुन् । कर्सिया बजारबाट रंगेली जाने क्रममा सवारी दुर्घटनामा परी घाइते भएका सुशील राजवंशीलाई आर्थिक अभावका कारण थप उपचरमा समस्या भएको हो ।

उपचारमा समस्या भएको खबर विभिन्न संचार माध्यमबाट जानकारी पाएर हामीले सहयोग गरेको क्लबका अध्यक्ष कमलेश्वर ठाकुरले हिपमत डटकमलाई जानकारी दिए । अध्यक्ष ठाकुरले तात्काल उपचारमा केहि मद्दतका लागि हामीले पन्ध्रह हजार सहयोग गरेका हौं, आवश्यक्ता भए क्लबबाट अझै सहयोग गर्ने र अरुबाट पनि सहयोगको अपिल गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!