नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरी जिल्लाको मनरा सिश्वा नगरपालिका ४ का ३५ बर्षीय एक हेल्थ असिस्टेन्ट एचए को मृत्यु भएको हो ।

उनको उपचारका लागि काठमाडौं लैजादैँ गर्दा बाटोमै मृत्यु भएको थियो । भदौ १० गते मृत्यृु भएका उनको स्वाब संकलन गरी परीक्षणका लागि जनकपुर पठाइएको थियो । परीक्षण पश्चात उनको रिपोर्ट पोजेटिभ आएको खबर समाचार पत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!