खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं,पुस -२८:लोक दोहोरी गायक प्रेम कुमार र गायिका लक्ष्मी परियारको आवाजमा सजिएको नयाँ गीत ‘पिपलुको छायाँ’ सार्वजनिक भएको छ ।
बाध्यताले मायालुको साथमा नहुदाँको वेदनालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालु प्रेमीको अगाँलोमा आफु सजिनको लागी निकै आतुर भएको तर बाध्यता बस पराईको सिउदो बाट रंगिनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ । गीतमा प्रेम कुमार को लय तथा शब्द सिर्जना रहेको छ । मायालुले विश्वास घात गर्दा मनमा गहिरो चोट परेको गायकले बताएका छन । दिपक गिरीको छायाँकन , निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘पिपलुको छायाँ’गीतको भिडियोमा प्रेम र मिनाको अभिनय रहेको छ ।

सोमबार, पौष २८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया