पोखरामा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा -१२ चापापानी की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । भदौ ७ गते कोरोना पुष्टि भई अस्पताल भर्ना हुनुभएकी उहाँको प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आइसीयुमा बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।उनको पोखरा ३२ मजुवाघाटमा अन्त्यष्टी गरिएको छ । हेर्नुहोस् पुरा भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!