मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंन्जित स्पाेटिङ क्लव ले २५ घर परिवार हरु लाई खाधन्य सामाग्री बितरण गरेको छ । काेराेना भाईरसका कारण बिगत ६ महिना देखि बन्द भए पछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवार पालनपोषण गरि रहेका मध्यम बर्गका सर्वसाधारण हरुले भने पछिल्लो ६ महिना देखि दैनिकी काम नभए पछि आफ्नाे परिवार पाल्न समस्या झेल्दै आईरहेका गरिव परिवारलाई रंन्जित स्पाेटिङ क्लव र स्थानीय हरुकाे केही सहयोग का कारण अति विपन्न परिवाले केही राहत पाएका छन । उक्त क्लव ले एक परिवार बराबर १५ केजि चामल,भुजा ,तेल ,नुन,चिनि ,बेसार , आलु लगायत का खाधन्य सामाग्री बितरण गरिएको छ । क्लबले २ हजार रुपैयाँ बराबरको खाधन्य समाग्री हस्तान्तरण गरिएको क्लवा का अध्यक्ष गुरु प्रसाद अधिकारी ले बताए । साे क्लवले बिगत का दिन हरुमा हरेक सामाजिक कार्यमा एक रुपता का साथमा अगाडि बडदै गएता पछिल्लोपटक काेराेना भाईरस का कारण सबै तिर बन्द भए पछि काम काे कुनै अबसर नपार दुई छाट हातमुख जाेडन समस्या परेका परिवार का सदस्य हरुलाई केही मात्रामा राहत हाेेेस भनेर २५ घर परिवारलाई खाधन्य सहयोग गरिएका छन । पुनः गाउँ घरमा गरिव परिवार काे पहिचान गरि थप परिवारलाई खाधन्य सामाग्री बितरण गरिने क्लव का सदस्य माेसिम आलम ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!