रंगेली नगरपालिकाले कार्यपालिका व्यवसाय, बित्तिय संध संस्था संग छालफल गरि ccmc काे बैठक बाट बिहान ६ बजे देखि १२ बजे सम्म पसल बजार र तरकारी बजार खाेल्ने र सामाजिक दुरि कायम गरेर खाेल्ने निर्णय समेत गरिएको छ । बित्तिय संध संस्था भने बिहान ९ : ३० देखि १२ बजे खुल्ला गरिने भएको छ । रंगेली नगरपालिका मा दर्क्षिण भेग मा रहेको कटहरी , जहदा , धनपालथान, रंगेली , सुनबर्षि , रतुवामाई को संयुक्त बैठक बाट ११ गते देखि १७ गते सम्म विहान ६ बजे देखि १२ बजे सम्म बजार पसल तथा तरकारी समेत सामाजिक दुरी कायम गरि खुल्ने र लकडाउन कायमै रहने निर्णणय भएको छ । कृृषक का लागि कृषि मलखाद पसल सुरक्षा मापडण्ढ अपनाएर २४ घण्टा खोल्ने निर्णय गरियो । रंगेली नगरपालिका मा एकै परिवार का १४ जना लाई काेराेना पाेजेटिव देखा परेपछि रंगेली मा त्रास फैलिएको थियो ।

पछिल्लो समयमा रंगेली मा काेराेना केही मात्रामा नियन्त्रणमा आउन थाले पछि नगरपालिकाले साउन १९ गतेदेखि भदौ १० गतेसम्म का लागि वडा नम्बर ४,५,६ र ७ पुर्ण रुपमा निषेधाज्ञा समेत गरेको थियोे । नगरपालिकाले लकडाउन लाई भनेे १७ गतेसम्म निरन्तरता दिएकाे छ । बजार भित्र का पसल हरु केही मात्रामा खुकुलो गरेर सर्वसाधारण हरु लाई सहजक भएर पसल तथा भिडभाड मा किन मेल नगर्ने र सबै सुरक्षित रहन समेत अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!