बुधबार, भाद्र १०, २०७७ || 2203  पटक पढिएको

कास्की जिल्लाको रुपा गाउँपालिका ३ की रिता मल्ल सिह नजवात शिशु जन्माएपछि जमिनमा गाडेको आरोपमा पक्राउ परेकी छन् । आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले सिंहलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तनहुँ व्यास नगरपालिका – ६ घर भई खाल्टे बस्दै आएकी मल्लले नवजात शिशुलाइ जन्म दिई साउन २७ गते रुपा गाउँपालिका – ३ टाकान्जामा फालेकी थिइन् ।

टाकान्जामा शिशुको शव फेला पारेपछि अनुसन्धान पश्चात मल्ललाई उनकै बासस्थान खाल्टेबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए । हेर्नुहोस् स्थलगत रिपोर्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!