आइतबार, पौष २७, २०७६ || 1025  पटक पढिएको

हिपमत डटकम
मोरङ, पौष २७ गते ।मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडा स्थित भित्री सडक खण्डमा ट्याक्टर रअटो ठोक्किदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते घाईते भएका छन । शनिबारराती पौने ११ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ह ४३११ नम्बरकोअटोले सोही स्थानमा रोकी राखेको को २ त २९३० नम्बरको मिनि ट्रयाक्टर लाईपछाडीबाट ठक्कर दिदा स्थानीय अटो चालक बर्ष २२ को रेवत परीयार र अटोमा सवारकानेपोखरी गाउँपालिका-३ हर्कपुर बस्ने बर्ष ७६ को पुर्ण बहादुर परीयार गम्भीर घाईते भएका थिए । घाईते उनीहरुलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगरलगिएकोमा उपचारको क्रममा पुर्ण बहादुर परीयारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!