शुक्रबार, भाद्र ०५, २०७७ || 668  पटक पढिएको

सुनवर्षी नगरपालीका सुचना अधिकृतको लापरवाहीले डाइनिया क्वारेन्टिनमा बसेका ४० जना रिपोर्ट नै नआई घर फर्किएका छन् । क्वारेन्टिनमा रहेकाहरु घरगएपछि अहिले स्वास्थ्य शाखा र प्रहरी घर फर्किएकालाई खोज्न थालेको स्वास्थ्य संयोजक किशोर कुमार मण्डलले जानकारी दिए ।
सुचना अधिकृत प्रदिप पण्डितले सबैको रिपोर्ट नेगेटिभ भएको भनेर झुक्किएर गलत सूचना दिँदा क्वारेनटाइनमा बसेकाहरु घर गएका हुन् । उनिहरुको रिपोर्ट आउन बाँकी नै रहेको मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!