शुक्रबार, भाद्र ०५, २०७७ || 500  पटक पढिएको

मन्त्रिपरिषद बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई ल्याउनको लागि चाटर्ड तथा उद्धार उडान पुनः सुचारु गर्ने निर्णय गरेको छ । बैठकले अब हवाई मार्गबाट आउनेहरुले काठमाडौंमा ओर्लिएपछि अनिवार्य रुपमा एक सातासम्म सरकारले तोकेको होटलमा बस्नुपर्ने छ । त्यो पनि आफ्नै खर्चमा । तस्विर स्रोत : प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!