उत्तरी ध्रुवको बारेमा त सबैले सुनेकै छौ । यस धरतीको सबैभन्दा सुदुर उत्तरी बिन्दु हो । यस धुरीमा हाम्रो पृथ्वी घुम्छ । आर्कटिक महासागरमा स्थित उक्त स्थानमा सधै बरफ बाक्लो रुपमा जम्ने गर्छ । यो नर्वेको अन्तिम भाग हो । उक्त स्थानलाई सडकको विश्वकै अन्तिम सडक मानिएको छ ।

पृथ्वीको भाग र नर्वेको सडक जोड्ने सडकलाई इ –६९ नामले चिनिन्छ । र यो विश्वकै अन्तिम सडक हो । किनकी यो भन्दा अगाडी कुनै सडक छैन । इ–६९ लगभग १४ किलोमिटर लामो एक हाइवे हो । यस सडकमा सधै धेरै मानिसहरु एक्लै नभएर धेरै जना भेट्न सल्लाह दिन्छन् । यदि कसैले एक्लै यात्रा गरेमा हराउने सम्भावना पनि रहन्छ । धेरै चिसो स्थान भएकोले माछाको व्यवसाय गरे त्यहाँका मानिसहरुले जीवन यापन गरीरहेका हुन्छन् ।

त्यहाँ पुग्ने जो कोहिले पर्यटक आफैले दोस्रो विश्वको महसुस गर्छन् । त्यहाँ मध्यरातमा पोलर लाइटको दृश्य देखेर मानिसहरु स्तब्ध हुने गर्छन् । उत्तरी ध्रुव नजिक हुनेको कारण चिसोमा रात सकिदैन र गर्मीमा सुर्य अस्ताउदैन् ।

त्यहाँबाट भौगोलिक कारणले प्रार्कतिक प्रकाश पनि हेर्न लाएकको हुन्छ । वर्षको अन्त्यतिर मानिसहरु जान रुचाउछन् । उत्तरी ध्रुवको नजिक भएको कारण त्यहाँका मानिसहरु अरुमानिसहरु सँग घुलमिल हुन चाहादैनन् । त्यहाँका मानिसहरु प्रकृतिलाई धेरै मान्नछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!