माेरङकाे रंगेली नगरपालिका ५ स्थित आमगाछिमा रहेको प्रहरी चाैकि (ख) आमगाछि मा बुधबार राति प्रहरी द्वारा सर्वसाधारण माथि अन्धाधुन्ध लाठि प्रहर गरेका छन । कुटपिट पछि राति नै प्रहरी कार्यलय स्थानीय द्वारा घेराउ गरेका थिए । बडा अध्यक्ष ले वडा मा ५ लाई काेराना पाेजेटिव देखाए पछि वडा का प्रतिनिधि तथा प्रहरी हरु ले बिहीबार देखि वडा मा कडाइ गर्न निर्यण गर्ने गरेपछि बुधबार बेलुका प्रहरी तथा बडा अध्यक्ष महानन्द मंण्डल संगै गएर घरकाे आँगन तथा खेत बाट आउदै गरेका बृद्घ, बालबालिका तथा युवा हरु लाई प्रहरीका असई भुट्कन यादव र सन्ताेष यादवले स्थानीयहरुलाई अन्धाधुन्ध लाठी प्रहार गरेकाे स्थानीयले बताए ।

स्थानीयले भने बडा अध्यक्षकै राेहवरमा आफूहरुलाई कुटपिट गरेको स्थानीय दिगम्वर मंण्डले हिपमत डटकम लाई बताए । यता बडा अध्यक्ष महानन्द मंन्डलले आफुले कुनै पनि निर्देशन नदिएकाे बताए । अहिले प्रहरी चाैकि मा स्थानीय हरु काे घेराउ समेत गरेका छन ।आक्राेसित समुहले राति प्रहरी चाैकी का सहि सन्तोष यादव काे टाउको समेत फुटेको र आफुलाई बचाउ गर्ने प्रहरीले एक राउन्ड हवाई फाईर समेत गरेको थियोे । प्रहरीले बिरेन्द्र मंण्डल , माेतिलाल मंण्डल, रमेश मंण्डल, अनुज मंण्डल, लागयत गरि ३० जना भन्दा बडि लाई कुटपिट गरेकाेे स्थानीय नरेश मंण्डल ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!