पूर्व राजा ज्ञानेन्द्र शाह र छोरा पारस शाहबीच सम्बन्ध चिसिएको खबरहरु आइरहन्छन् । पारस परिवारबाट टाढिएका छन् । उनी बेला बेलामा विवादमा आइरहन्छन् ।

यसपटक पारसले बाबु ज्ञानेन्द्रसँगको तस्बिर राखेका छन् । बाबुको मुख हेर्ने दिन हेपी फादर्स डे लेखेर ज्ञानेन्द्रसँग नजिक पुगेर कुरा गरिरहेको पुरानो तस्बिर राखेका छन् ।

पारसले यो तस्बिर राख्नुमा बाबु ज्ञानेन्द्रसँग सुमधुर सम्बन्ध रहेको सन्देश दिनु रहेको बुझिएको छ ।

यसैगरी पारसका छोरी पूर्णिकाले पनि तस्बिर राखेर बाबुप्रति प्रेमभाव दर्शाएकी छिन् ।-Photo Source: Twitter Page of Paras Shah

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!