बिराटनगरमा हरेक दिन कोरोन संक्रमित बढ्दै गईरहेको छ पछिल्लो केहि समय यता बिराटनगर कोरोनाको हव बनिसकेको छ। आज मोरङमा नयाँ १०५ जना कोरोना संक्रमित थपिएको छ जसमध्ये बिराटनगर महानगरपालिकामा मात्र ९६ जना संक्रमित रहेका छन् । त्यस्तै मोरङको बुढीगंगामा ५ जना, सुन्दर हरैचामा २ जना, ग्रामथान र पथरी शनिश्चरैमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । बिराटनगरमा हालसम्म ६९१ कोरोना संक्रमित पुगेको छ । जसमध्ये ९३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । बिराटनगरमा बन्द गरिएको स्वाब संकलन दुई दिनपछि आजबाट सुरु गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!