खबर ठुलो छ

बिराटनगरमा हरेक दिन कोरोन संक्रमित बढ्दै गईरहेको छ पछिल्लो केहि समय यता बिराटनगर कोरोनाको हव बनिसकेको छ। आज मोरङमा नयाँ १०५ जना कोरोना संक्रमित थपिएको छ जसमध्ये बिराटनगर महानगरपालिकामा मात्र ९६ जना संक्रमित रहेका छन् । त्यस्तै मोरङको बुढीगंगामा ५ जना, सुन्दर हरैचामा २ जना, ग्रामथान र पथरी शनिश्चरैमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । बिराटनगरमा हालसम्म ६९१ कोरोना संक्रमित पुगेको छ । जसमध्ये ९३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । बिराटनगरमा बन्द गरिएको स्वाब संकलन दुई दिनपछि आजबाट सुरु गरिएको छ।

 

मंगलबार, भाद्र ०२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया